ब्रोडब्याण्डको पहुँच एक वर्षमा नै १३ प्रतिशतले बढ्यो, मोबाइल ब्रोडब्याण्ड धेरै प्रयोग

१४ चैत्र २०७५, बिहीबार

काठमाडौं । पछिल्लो १ वर्षमा नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्यामा १३ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको एमआईएस रिपोर्टअनुसार गत आर्थिक वर्षको […]

यसरी टेलिकमको फ्रेण्डस एण्ड फ्यामिली सेवा लिनुस्, ५ वटा नम्बरमा सस्तोमा कुरा गर्नुस्

११ चैत्र २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नै मोबाइल नेटवर्कमा कुराकानी गर्ने ग्राहकहरुका लागि भनेर छुटै सेवा संचालन गरिरहेको छ । यो सेवा अन्तरगत विभिन्न ५ वटा मोबाइल नम्बरमा सस्तो दरमा नियमित कुराकानी […]

पुराना टावरको क्षमता विस्तार गर्दै नेपाल टेलिकम

१० चैत्र २०७५, आईतवार

जाजरकोट । वर्षेनी टेलिफोनको समस्या भोग्दै आएका यहाँका जनताका लागि अब त्यो समस्या हट्ने भएको छ । भेरी नगरपालिकाको रानागाउँ, शिवालय गाउँपालिका–९ शेरी, छेडागाड नगरपालिका– १० सल्लीभीर, जुनिचाँदे गाउँपालिका– २ […]

इन्टरनेट सेवामा नेपाल टेलिकम अगाडि, डाटाको गतिमा भने स्मार्ट अग्रस्थानमा

२७ फाल्गुन २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । हालै प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्गको क्षेत्रमा गुणस्तर परीक्षण गरेको […]

मोबाइल सेवा परीक्षणमा सबै टेलिकम कम्पनी फेल, स्मार्टको सेवा सबैभन्दा कमजोर

२७ फाल्गुन २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण काठमाडौंमा मात्र गर्ने गरेकामा अब भने जिल्लागतरुपमा पनि गर्न शुरु गरेको छ । हालै प्राधिकरणले भक्तपुर, पोखरा, […]

बिटिएस टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध

१६ फाल्गुन २०७५, बिहीबार

प्यूठान । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ । गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध […]

नेपाल टेलिकमको मोबाइल रिर्चाज कार्डमा आधामात्रै पिन नम्बर

१५ फाल्गुन २०७५, बुधबार

डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र […]

हिमपात र चट्याङका कारण सात स्थानीय तहमा टेलिफोन सेवा बन्द

५ फाल्गुन २०७५, आईतवार

मार्तडी । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको […]

जाजरकोटको टेलिफोन सेवा चार दिनदेखि अवरुद्ध

२८ माघ २०७५, सोमबार

जाजरकोट । रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति गरेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ। चार दिनदेखि अवरुद्ध टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका […]

मोबाइल लाइसेन्स नविकरणका लागि दस्तुरसहित नेपाल टेलिकमको निवेदन

२८ माघ २०७५, सोमबार

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको लाइसेन्स नविकरण दस्तुर शुल्क बुझाएको छ । कम्पनीले मोबाइल सेवाको लाइसेन्स बापत सरकारलाई तिर्नुपर्ने रकम यहि माघ २७ गते नेपाल […]

टेलिकमको सेवा गल्याङको तुलसीभन्ज्याङमा, ५ एमबिपिएसको एडिएसएल साथमा

२५ माघ २०७५, शुक्रबार

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर […]

संचारमन्त्रि बाँस्कोटाले भने- फोरजीले सबै क्षेत्रमा सकारात्मक प्रभाव

२४ माघ २०७५, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले आफूलाई नेपाल टेलिकमको फोरजी परियोजनाको विषयमा कुनै किसिमको धम्की नआएको स्पष्ट पारेका छन् । मन्त्रि बाँस्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमा […]

नेपालमा २ करोड १० लाख सक्रिय मोबाइल सेवाग्राही, कुन कम्पनीका कति ?

२४ माघ २०७५, बिहीबार

अनुज राज । काठमाडौं । नेपालका तीनवटा ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरुका कुल २ करोड १० लाख भन्दा बढि सक्रिय मोबाइल फोन प्रयोगकर्ताहरु रहेको देखिन्छ । दूरसंचार प्रदायक कम्पनीहरुको सक्रिय […]

सञ्चारमन्त्रि बाँस्कोटाले भने- फोरजीका लागी संसदीय समितिमा जवाफ दिँदै हैरान

२२ माघ २०७५, मंगलवार

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताएका छन् । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको […]

टेलिकमको प्रिपेड मोबाइलबाट सिधै विदेश कल गर्न सकिने

२२ माघ २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा ग्राहकहरुका लागि पनि रोमिंग सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुलाई मात्र रोमिंग सेवा दिईरहेकोमा अबदेखि प्रिमेड मोबाइल सेवामा […]

टेलिकमको एनटि मोबाइल एप डाउनलोडमा १०० एमबी डाटा, यी सेवाहरुमा छुटैछुट

२२ माघ २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुका लागि विभिन्न सेवाहरुमा छुट दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा कम्पनीका विभिन्न प्याकेज तथा […]

फोरजी बिस्तार कार्ययोजना सार्वजनिक गर- टेलिकम आधिकारिक यूनियन

२१ माघ २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकममा कार्यरत कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले हालै टेलिकमले गरेको फोरजी सेवा बिस्तार सम्झौता कार्यान्वयनको लागि व्यवसायीक मार्गचित्रसहितको कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गरेको छ । नेपाल दूरसंचार कर्मचारी […]

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

२० माघ २०७५, आईतवार

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन […]

फोरजी टेण्डरको लागत घटाउन अर्थ समितिको निर्देशन, ५ वर्षे योजना बनाउनुपर्ने

१५ माघ २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तारको लागि सबै विकल्पहरु खुला गर्दै प्रकृयामा रहेको ठेक्काको लागत अझ घटाउन(मितव्ययी हुन) निर्देशन दिएको छ । अर्थ समितिको मंगलबारको बैठकले […]

फ्रिक्वेन्सी अक्सनको प्रकृया पुन: शुरु, अक्सनको फ्रिक्वेन्सी कुन कम्पनीले लग्ला ?

९ माघ २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको रोकिएको प्रकृया पुन: शुरु गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशद्धारा रोकिएको र पुनः सर्वोच्चको आदेश बमोजिम खुला […]

नेपाल टेलिकमले फोरजीलाई फाइभजीमा स्तरोन्नति गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांस

३० पुष २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले अहिलेको चौथो पुस्ता अर्थात फोरजी प्रविधिलाई स्तरोन्नती गर्ने लक्ष्य लिएको छ । टेलिकमको सोमबार सम्पन्न एघारौं वार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष संचार तथा […]

टेलिकमको विन्टर अफर, १० पैसामा १ मिनेट कल, यस्तो छ अरु अफर

२९ पुष २०७५, आईतवार

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर Winter Offer सार्वजनिक गरेको छ । सो अफर अन्तर्गतको सेवा पुस २९ गते आइतवारदेखि लागू भई आगामी […]

टेलिकमका नवनियुक्त एमडी अधिकारीको पदबहाली, यी हुन सुधारका योजना

२३ पुष २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक(एमडी) डिल्लीराम अधिकारीले सोमबार कम्पनीको केन्द्रीय कार्यालयमा पद बहाल गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त, यस्तो छ उनको अनुभव

२२ पुष २०७५, आईतवार

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लिराम अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारीलाई नियुक्त गरेको संचार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ […]

नेपाल टेलिकम कर्मचारी युनियनको केन्द्रिय अधिवेशन नेपालगञ्जमा हुने

१९ पुष २०७५, बिहीबार

काठमाडौं । नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्द्रिय अधिवेशन शुक्रबारदेखि नेपालगञ्जमा शुरु हुने भएको छ । अधिवेशनको उदघाटन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गर्ने बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत […]

ताजा समाचार