विद्यार्थीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र प्याब्सनबीच सम्झौता

१६ भाद्र २०७७, मंगलवार

कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय […]