सूचना प्रविधि उद्योगलाई गाउँसम्म लानुपर्ने चेम्बरको सुझाव

१३ बैशाख २०७८, सोमबार

नेपाल चेम्बर अफ कमर्सले आईटी इन्डस्ट्री (सूचना प्रविधि उद्योग) लाई विकास गरेर गाउँ गाउँसम्म पुर्याउनस पर्ने बताएको छ। पूर्व बजेट छलफलका क्रममा चेम्बर अफ कमर्सले यस्तो धारणा व्यक्त गरेको हो। […]