नेपाल क्लियरिङ हाउसलाई ‘नेसनल पेमेन्ट स्वीच’ सञ्चालनको अनुमति

१५ मंसिर २०७७, सोमबार

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई नेपाल राष्ट्र बैंकले ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चालन गर्न अनुमति दिएको छ । केही दिन अघि मात्रै एनसीएचएलले स्वीच सञ्चालनको स्वीकृति पाएको हो। स्वीच स्थापना भएपछि […]