नेपाल आयल निगम डिजिटल बन्दै, ईआरपी प्रणाली लागु

४ श्रावण २०७८, सोमबार

नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम लागू गरेको छ। करिब एक वर्षको तयारीपछि आईतबारबाट उक्त प्रणाली लागु भएको हो। यस प्रणालीसँगै अब निगमका सम्पूर्ण कार्यहरु डिजिटलाइज भएका छन्। […]