कक्षा १२का विद्यार्थीले बनाए रोबोट, सोधेको प्रश्नको जवाफ दिने र हात मिलाउने

१३ फाल्गुन २०७५, सोमबार

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् । सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं […]