मोबाइल वालेटमार्फत रेमिट्यान्स भित्र्याउन प्रोत्साहित गरिने

२ श्रावण २०७७, शुक्रबार

मोबाइल वालेटमार्फत पनि विप्रेषण अर्थात रेमिट्यान्स भित्र्याउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिअनुसार अब मोबाइल वालेटको कारोबारलाई व्यवस्थि तगर्दै रेमिट्यान्स भित्र्याउने वातावरण तयार पारिने […]

जापान र कोरियाबाट अब ‘खल्ती’ मोबाइल वालेटमा सिधै रेमिटान्स पठाउन सकिने

१३ असार २०७७, शनिबार

खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र […]

मोबाइल वालेटबाट हुने कारोबारकाे सीमा वृद्धि, वालेटहरु बिचको कारोबार २५ हजार रुपैयाँसम्म

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७६ जारी गर्दै बैंक खाताबाट मोबाइल वालेटमा ट्रान्सफर हुने रकम प्रतिकारोबार ५ हजार रुपैयाँबाट २५ हजार पुर्याएको छ। बैंक खाताबाट […]

मोबाइल वालेटमार्फत हुने कारोबार रकमको सीमा बढ्यो, इन्टरनेट बैंकिङ्गमा पनि वृद्धि

११ जेष्ठ २०७६, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमार्फत कारोबार गर्ने रकमको सीमामा वृद्धि गरेको छ । राष्ट्र बैंकले यसअघि मोबाइल वालेटको कारोबार रकमको सीमा १० हजार रुपैयाँ तोकेकोमा हाल त्यसलाई वृद्धि […]