२०२० मा फिनटेक र मोबाइल बैंकिंगमा सबैभन्दा धेरै साइबर आक्रमणको खतरा

१५ पुष २०७६, मंगलवार

काठमाडौं । सन् २०२० मा इन्भेस्टमेन्ट एप, अनलाइन फाइनान्सियल डाटा प्रोसेसिंग सिस्टम र आउने क्रिप्टोकरेन्सी साइबर हमलाको मुख्य केन्द्रमा हुनेछन्। यस्तो आक्रमण अधिकांश पैसाको लागि हुनेछ । पहिलाको भन्दा अधिक […]