क्लिन फिड समयमै लागू गर्न नेपाल विज्ञापन संघको माग, भ्रम नफैलाउन सबैसँग आग्रह

५ आश्विन २०७७, सोमबार

क्लिन फिड समयमै लागू गर्न नेपाल विज्ञापन संघले माग गरेको छ । संघले केही समय देखि विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ […]