सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपालपे क्युआर बीच सहकार्य

२७ फाल्गुन २०७८, शुक्रबार

सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग”मा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ। सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नुहुने बैंकले उल्लेख […]