ग्रीष्म ऋतुमा आपूर्ति श्रृङ्खलाको समस्या समाधान हुने फिलिप्सको अपेक्षा

११ माघ २०७८, मंगलवार

नेदरल्याण्ड्सको स्वास्थ्य प्रविधि कम्पनी फिलिप्सले सोमबार यो वर्षको दोस्रो त्रैमाससम्म व्यापारमा व्यापक सुधार आउने अपेक्षा गरेको छ। तर पनि आगामी महिनामा पार्टपुर्जाको वैश्विक अभावका कारण व्यापार व्यवसायको स्थिति अझै खस्कन […]