दूरसंचार प्राधिकरणलाई टेरेनन् ठूला आईएसपीहरुले, मर्मत शुल्क ग्राहकसँग उठाउँदै

३१ असार २०७५, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक(आइएसपी) हरुलाई मर्मतको नाममा ग्राहकहरुसँग अशुल्दै आएको शुल्क नलिन भनेपनि उनीहरुले अटेर गरेको पाईएको छ । दूरसंचार प्राधिकरणले मर्मत शुल्कको नाममा बीलमा नै […]