१६जीबी र्यामसँगै लन्च भयो नूबिया रेड म्याजिक फाइभजी स्मार्टफोन, यस्ता छन् विशेषताहरु

३ चैत्र २०७६, सोमबार

चिनियाँ स्मार्टफोन मेकर कम्पनी नूबियाले एक नयाँ गेमिंग स्मार्टफोन नूबिया रेड म्याजिक ५जी लन्च गरेको छ । यस स्मार्टफोनमा हाई एन्ड स्पेसिफिकेशनहरु रहेको छ । यसलाई कम्पनीले ह्याकर ब्ल्याक, मार्सरेड […]