भीभोको नयाँ फ्ल्यागशिप स्मार्टफोनमा दुईवटा स्क्रीन हुने, रियर क्यामराबाट नै सेल्फी लिन सकिने

१६ मंसिर २०७५, आईतवार

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी भीभोले आगामी महिना नयाँ फ्ल्यागशिप स्मार्टफोन लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले जसलाई भीभो नेक्स २ (Vivo Nex2) को नाममा सार्वजनिक गर्न सक्नेछ । […]