नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित

५ चैत्र २०७७, बिहीबार

नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। आगामी चैत १३ गते आयोजना हुने टेलिकमको तेह्रौं वार्षिक साधारण सभामा सर्वसाधारण […]