लकडाउनमा पनि मर्मतको होम सर्भिस दिँदै निर्माण साथी, ५० भन्दा बढी सेवाहरु उपलब्ध

११ भाद्र २०७७, बिहीबार

निर्माण तथा मर्मत सम्बन्धि ई-कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा दिंदै आएको छ। कोभिड-१९ को विषम परिस्थितिमा पनि प्लम्बिङ, विद्युतीय, एसी, सोलार, […]

ताजा समाचार