१२ बैशाख २०८२, शुक्रबार
सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन दिग्दर्शन, २०८२ प्रकाशित गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै ४ परिच्छेद र १२ दफायुक्त दिग्दर्शन प्रकाशन गरेको हो। दिग्दर्शनको परिच्छेद २ मा […]
१७ चैत्र २०८१, आईतवार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विषयगत समिति बैठकले प्रदेश तथा स्थानीय तहबाट सम्पादन हुने एउटै प्रकृतिका कार्यहरुको एकीकृत सूचना प्रविधि प्रणाली बनाई सार्वजनिक सेवाहरु नागरिक एपसँग आबद्ध गरी कार्यान्वयन गर्ने […]
१८ माघ २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले शीघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा सुरु गरेको नागरिक एप एउटा पहल भएको र यसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको बताएङ्का छन्। आजदेखि सुरु प्रतिनिधिसभाको […]
३ कार्तिक २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन्। सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा ‘नागरिक एप’ मार्फत सम्बन्धित […]
१ कार्तिक २०८१, बिहीबार
केही समयदेखि नागरिक एपमा प्राविधिक समस्या देखिएको छ। सामान्य हिसाबले एपमा ट्याप गर्दा केही समय प्रोसेसिङ टाइम लिएपछि ‘अन्फर्चुनेटली, समथिङ वेन्ट रङ। प्लिज ट्राइ अगेन लेटर! भन्ने सन्देश आउँछ। होमपेज पूरै […]
१ जेष्ठ २०८१, मंगलवार
सबै सरकारी सेवा नागरिक एपबाटै पाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा नागरिक सेवासँग सम्बन्धित सबै सरकारी विद्युतीय प्रणालीलाई नागरिक एपमा आबद्ध गरी मोबाइलबाटै […]
१६ पुष २०७८, शुक्रबार
नागरिक एपबाटै विद्युीय राहदानी (ई-पासपोर्ट) को आवेदन दिनसक्नेगरी तयारी थालिएको छ। नागरिक एपमा आगामी दिनमा राहदानीको आवेदन दिनुका साथै राष्ट्रिय परिचयपत्रको लागि समेत एपबाटै आवेदन लिनेगरी काम अगाडि बढाएको हो। […]
१७ असार २०७८, बिहीबार
सरकारले नागरिक एपलाई सुपर एपको रुपमा ल्याउने तयारी गरेको छ । यहि असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले नागरिक एप सञ्चालन निर्देशिका जारी गर्दै सबै सरकारी निकायहरुका साथै निजी सेवा […]
१७ फाल्गुन २०७७, सोमबार
नेपाल टेलिकमले आफ्नो नेटवर्कमा नागरिक एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने बनाएको छ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सरकारले निर्देशन दिनुभन्दा अगाडि नै नागरिक एप निशुल्क प्रयोग गर्ने गरि […]
१८ जेष्ठ २०७८, मंगलवार
सरकारले आफ्ना सबै सेवाहरु एकीकृतरुपमा प्रदान गर्नेगरि ल्याएको नागरिक एपले ‘पुश नोटिफिकेसन’को परीक्षण गरिरहेको छ । सरकारी सेवाहरुको प्लेटफर्ममा हालसम्म ६ लाख भन्दा धेरै प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेको सो एपमार्फत केहि […]
९ माघ २०७७, शुक्रबार
हालै सरकारले सार्वजनिक गरेको नागरिक एप चलाउँदा मोबाइल डाटामा कुनै शुल्क नलाग्ने गरि उपलब्ध हुने भएको छ । सो एप चलाउँदा हाल विभिन्न मोबाइल कम्पनीका डाटाबाट शुल्क काटिने भएको भएपनि […]
६ माघ २०७७, मंगलवार
हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता […]
४ माघ २०७७, आईतवार
शुक्रबार सरकारले सार्वजनिक गरेको नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा ३२५ जनाले कर कार्यालयमार्फत प्यान नम्बर लिएका छन् । सार्वजनिक बिदाको दिन भएपनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर […]
२ जेष्ठ २०७८, आईतवार
‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । सार्वजनिक गरिएको एप चार महिनाको […]
२० बैशाख २०७८, सोमबार
सरकारले राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसर पारेर पूर्ण रुपमा सार्वजनिक गरेको नागरिक एपको वेब भर्सन सेवाग्राहीहरुको लागि प्रयोगका लागि उपलब्ध नहुने भएको छ। स्मार्टफोनहरुमा डाउनलोड गरेर प्रयोग गर्न सकिने […]
१९ बैशाख २०७८, आईतवार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर सरकारले नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ मनाइएको राष्ट्रिय राष्ट्रिय […]
१९ बैशाख २०७८, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सूचना प्रविधिको विकास सँगसँगै त्यसको दुरुपयोग रोक्न समेत सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अबलम्बन गरेका […]