नबिल बैंकको नबिल स्मार्टबैंक एपमा कार्ड इन्टिग्रेसनको सेवा शुभारम्भ

२ बैशाख २०७८, बिहीबार

आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले नबिल स्मार्टबैंक एपमा कार्ड इन्टिग्रेसन सुविधाको सुरुवात गरेको छ। यस सुविधा अन्तर्गत अब ग्राहक महानुभावहरुले आफ्नो कार्डको जानकारी […]