नबिलले आफ्नो स्मार्टबैंक एप अपग्रेड गर्दै, अपग्रेडको समयमा मोबाइल बैंकिङ्ग सेवा नपाईने

१३ मंसिर २०७८, सोमबार

नबिल बैंकले आफ्नो नबिल स्मार्टबैंक एपको अपग्रेड गर्ने भएको छ। कम्पनीले आज राती ९ः३० बजेदेखि एपको अपग्रेडेसन हुने भन्दै सो समयमा केहि प्राविधिक समस्या आउन सक्ने चेतावनी दिएको हो । […]