सेल्सफोर्सको एनएफटी महत्वाकांक्षाको विरोधमा कम्पनीका कर्मचारीहरू

९ फाल्गुन २०७८, सोमबार

पछिल्लो दिनमा विश्वभर एनएफटीको क्रेज बढिरहेको छ तर सेल्सफोर्सका कर्मचारीहरू नन फन्जिबल टोकन (एनएफटी) बजारमा प्रवेश गर्ने कम्पनीको योजनासँग खुसी छैनन्। विश्वभरका ४०० भन्दा बढी कर्मचारीहरूले एनएफटीको वातावरणीय प्रभावका साथै […]