कार्ल पेईको स्टार्टअप नथिङ्गद्धारा ‘एसेन्सियल’ स्मार्टफोन ब्राण्ड अधिग्रहण

४ फाल्गुन २०७७, मंगलवार

गत अंग्रेजी महिनाको अन्त्यतिर, वानप्लसका सहसंस्थापक कार्ल पेईले आफ्नो नयाँ स्टार्टअप कम्पनीको नाम मात्र “नथिङ्ग” को घोषणा गरे। यो ब्राण्डले टिडब्लूएस ईयरबड्सको एक जोडी रिलिज गर्ने योजना बनाएको पछि बतायो। […]