टेरामोस सम्बन्धित सार्वजनिक चासोका दुई रिट पूर्ण सुनुवाईको लागि पेश गर्न सर्वोच्चको आदेश

१३ पुष २०८०, शुक्रबार

शुरुवातदेखि नै विवादमा पर्दै आएको टेरामोस (वा टेरामोक्स समेत भनिने) प्रणालीको बारेमा सर्वोच्च अदालतमा परेका सार्वजनिक चासोका दुई फरक-फरक रिटहरुलाई पूर्ण सुनुवाईको लागि पेश गर्न आदेश दिएको छ। नेपाल दूरसञ्चार […]

ताजा समाचार