गुगलको एआई च्याटबोटले आफू जीवित रहेको प्रमाणित गर्न नियुक्त गर्यो वकिल !

११ असार २०७९, शनिबार

टेक दिग्गज गुगलको च्याटबोट पछिल्लो समय चर्चामा छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सुसज्जित यस च्याटबोटको नाम द ल्याङ्ग्वेज मोडल फर डायलग एप्लिकेसन (लाम्डा/LaMDA) हो। यसलाई ‘सेन्टिएन्ट (Sentient)’ अर्थात अनुभूत गर्नसक्ने […]