दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पाैडेल नियुक्त

१६ चैत्र २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पाैडेल नियुक्त भएका छन्। प्राधिकरणको प्रशासन तथा अनुमतिपत्र महाशाखाका निर्देशकका रुपमा कार्यरत पाैडेल आज प्रवक्तामा नियुक्त भएका हुन्। निर्देशक पौडेल २२ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् […]