दूरसञ्चार राजश्व बापतको २ अर्ब ७३ करोड रुपैयाँ असुल गर्न महालेखापरीक्षकको सुझाब

१३ जेष्ठ २०८१, आईतवार

महालेखापरीक्षकले दूरसञ्चार सेवा प्रदायकहरुले तिर्नुपर्ने ग्रामीण दूरसञ्चार विकास कोषको बाँकी रकम असुल गर्न सुझाब दिएको छ। महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पत्र प्राप्त सेवा प्रदायकहरुको आयमा गणना […]

ताजा समाचार