वर्ल्डलिंकलाई ५० हजार रुपैयाँ जरिवाना, दूरसंचार प्राधिकरणको निर्देशन विपरित कार्य गर्दा कारबाही

२६ माघ २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । दूरसंचार प्राधिकरणको माघ १७ गते बसेको बोर्ड बैठकले वर्ल्डलिंक कम्यूनिकेशन प्रालि (हाल लिमिटेड)लाई […]

दूरसंचार सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणमा नयाँ विनियमावलीको तयारी

२० बैशाख २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सेवाको गुणस्तर सुधार गर्न नयाँ विनियमावली संसोधन गर्ने भएको छ । अहिलेको दूरसंचार सेवामा आएको विकास र परिवर्तनसँगै दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३ लाई […]

नेपालका टेलिकम कम्पनीको नाफा अत्यधिक, उपभोक्तालाई भने महंगो सेवा

३० चैत्र २०७५, शनिबार

काठमाडौं । नेपालका टेलिकम अपरेटरहरुले उपभोक्तालाई चर्को शुल्क तोक्ने र अधिक नाफा कमाउने गरेको पटक-पटक आरोप लाग्दै आएको छ । विश्व बजारमा टेलिकम सेवाको मूल्यमा निरन्तर कमी आएपनि नेपालमा त्यसअनुसार […]

बाँकी बक्यौता नतिरेका दूरसंचार कम्पनीलाई असारसम्मको म्याद, त्यसपछि खारेजी

१२ चैत्र २०७५, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनीहरुलाई बक्याौता तिर्न असार मसान्तसम्मको अन्तिम समय दिएको छ । प्राधिकरणले यसअघि अर्थ समितिको निर्देशनअनुसार १ महिनाको समयावधि दिएकोमा […]

दूरसंचार प्राधिकरणका कर्मचारीलाई संचारमन्त्रीले भने- तलब नपुगे लिन आउनुस्

४ चैत्र २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । प्राधिकरणले २१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको हो । प्राधिकरणको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित […]

टेलिकम कम्पनीहरुको कामबाट संचारमन्त्री नै हैरान, कम्पनीहरुले सरकारलाई ३ अर्ब तिर्न बाँकी

४ माघ २०७५, शुक्रबार

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरुले सरकारलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । दूरसंचार सेवा प्रदायकहरुले सरकार र नेपाल दूरसंचार प्राधिकरणलाई फ्रिक्वेन्सी, रोयल्टी, ग्रामिण दूरसंचार विकास […]

नेपाल टेलिकममा साधारणतर्फको शेयर हिस्सा बढाउने सरकारको तयारी, सरकारी शेयर घटाईँदै

२८ मंसिर २०७५, शुक्रबार

काठमाडौं । सरकारले नेपाल टेलिकममा सर्वसाधारणको शेयर हिस्सा बढाउने भएको छ । टेलिकममा सरकारको शेयरलाई कम गर्दै साधारण शेयरको रुपमा सर्वसाधारणलाई थप शेयर बेच्ने तयारी गरेको छ । हाल टेलिकममा […]

दूरसंचार सेवा प्रदायकले समयमा रोयल्टी नबुझाए २ प्रतिशत थप दस्तुर लाग्ने, समयावधि पनि थपिँदै

१४ कार्तिक २०७५, बुधबार

काठमाडौँ । दूरसंचार सेवा प्रदायक कम्पनीहरुले अब सरकारलाई तिर्नुपर्ने रोयल्टी बापतको दस्तुर समयमा नबुझाएमा थप दस्तुर सरकारलाई तिर्नुपर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार नियमावलीमा संसोधन गर्दै […]

वर्ल्डलिंक कम्यूनिकेसन्सले निर्देशन विपरित काम गरेकोमा दूरसंचार प्राधिकरणले सोध्यो स्पष्टिकरण

९ कार्तिक २०७५, शुक्रबार

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्सलाई नेपाल दूरसंचार प्राधिकरणले स्पष्टिकरण सोधेको छ। प्राधिकरणले वर्ल्डलिंकलाई निर्देशन विपरित काम गरेको भन्दै स्पष्टिकरण सोधेको हो। वर्ल्डलिंकले दशैंको अवसरमा ग्राहक प्रबद्र्धन योजनाअन्तरगत […]

प्राधिकरणद्धारा सेवा प्रदायकलाई यौनजन्य तथा अश्लिल वेबसाइट बन्द गर्न निर्देशन, नगरे अनुमति नै रद्ध गरिने

९ आश्विन २०७५, मंगलवार

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले यौनजन्य तथा अश्लिल सामाग्रीहरुको आदान प्रदान तथा प्रकाशन प्रशारणमा रोक लगाउने गरि नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयको […]

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई निर्देशन- सेवा बिस्तारदेखि बजार नीतिसम्म ध्यानदेऊ

३१ जेष्ठ २०७५, बिहीबार

अनुज राज काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले मन्त्रिपरिषदले दिएको निर्देशनसहितको पत्र बिहिबार बुझेकी छन् । टेलिकमको नियामक निकाय संचार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई बिहिबार मन्त्रिपरिषदको ११ […]

ताजा समाचार