दूरसंचार सेवाको टावर ७ मिटरभन्दा अग्लो बनाउन रोक, सहप्रयोग हुने किसिमले निर्माण गरिनुपर्ने

२३ पुष २०७६, बुधबार

अनुज राज । काठमाडौं । दूरसंचार सेवामा प्रयोग हुने टावरहरु अबदेखि ७ मिटरभन्दा अग्ला बनाउन नपाईने भएको छ । हालै नेपाल दूरसंचार प्राधिकरणद्धारा पारित ‘दूरसंचार टावर निर्माण तथा संचालन सम्बन्धी […]