थ्रेड्सले एक वर्षमा बनायो १७ करोड ५० लाख प्रयोगकर्ता, मार्क जुकरबर्गले खुशी व्यक्त गरे

२१ असार २०८१, शुक्रबार

मेटाले गत वर्ष जुलाई ५ मा इन्स्टाग्राममा आफ्नो पछिल्लो टेक्स्ट एक्सटेन्सन प्लेटफर्म थ्रेड्स सुरू गरेको थियो, जुन आज अर्थात जुलाई ५, २०२४ मा एक वर्ष पूरा भएको छ। सीईओ मार्क […]