टेलिकमको निःशुल्क इन्टरनेट भूकम्प प्रभावित जिल्लामा, ५१२ केबीपीएसको अनलिमिटेड सेवा

२१ जेष्ठ २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, […]