पब्जीको नयाँ राजदूतमा फुटबलर नेमार नियुक्त

५ श्रावण २०७९, बिहीबार

पब्जीको नयाँ राजदूतमा पेरिस सेन्ट जर्मेन तथा ब्राजिलका फुटबल स्टार नेमार जुनियर नियुक्त भएका छन्। क्राफ्टन इंकले नेमारलाई नयाँ राजदूतमा नियुक्त गरेको १४ जुलाईमा घोषणा गरेको हो। राजदूतका रुपमा नेमारले […]