एप्पलको डेभलपर्स कन्फ्रेन्स आजबाट शुरु हुँदै, पहिलो पटक अनलाइनमा मात्र आयोजना

८ असार २०७७, सोमबार

एप्पलको सबैभन्दा ठूलो सम्मेलन डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी २०२०) आज अर्थात जून २२ बाट शुरु हुन लागेको छ । कोरोनाभाइरसको कारण कम्पनीले यो इभेन्टलाई यस समय अनलाइनमा मात्र आयोजना गर्न लागिएको […]