चीनको डीडी चुसिङ्गले अमेरिकामा शेयर जारी गर्ने, १० अर्ब डलर उठाउने योजना

२९ जेष्ठ २०७८, शनिबार

चीनको सबैभन्दा ठूलो राइड हेलिङ्ग फर्म, डीडी चुसिङ्गले अमेरिकामा सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी बन्नका लागि कागजात दर्ता गरेको छ । रोयटर्सकाअनुसार कम्पनीलाई सफ्टब्यांक, अलीबाबा र टेन्सेन्टलगायत एशियाका केही ठूला प्रविधि […]