सामसङ डीडीआर६ मेमोरी डीडीआर५ भन्दा दोब्बर तीब्र

१ श्रावण २०७९, आईतवार

सामसङ सेमीकन्डक्टर उत्पादनको क्षेत्रमा अग्रणी कम्पनी मध्ये एक रहेको छ। सामसङले क्यामरा सेन्सर, मेमोरी, चिपेट, स्टोरेज, ब्याट्री लगायत निर्माण गर्छ। सामसङले आफ्नो डीडीआर६ मेमोरी चिपमा एमएसएपी प्रोसेसर प्रयोग गरेको छ। […]