माइक्रोसफ्टले मेसेजिङ प्लेटफर्म डिस्कोर्डलाई १० अर्ब डलरमा किन्न छलफल गर्दै

१० चैत्र २०७७, मंगलवार

टेक कम्पनी माइक्रोसफ्ट कर्पोरेसनले मेसेजिङ प्लेटफर्म डिस्कोर्ड इंकलाई खरिद गर्ने भएको छ। माइक्रोसफ्टले डिस्कोर्डलाई १० अर्ब डलरमा खरिद गर्नका लागि कुराकानी अगाडी बढाएको ब्लुमबर्गले एक रिपोर्टमा उल्लेख गरेको छ। डिस्कोर्डले […]

ताजा समाचार