इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक डिभाइन स्ट्रिमले हटायो १५० कर्मचारी

१६ जेष्ठ २०७७, शुक्रबार

इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनी डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टिभी) ले लकडाउनका कारण कम्पनीको कारोबार ठप्प हुँदा नोक्सानीमा गएको भन्दै १५० भन्दा बढी कर्मचारीलाई हटाएको छ । […]