एनालग प्रणालीमा टेलिभिजन संचालन गर्ने केबल कम्पनीको उपकरण जफत

१० चैत्र २०७५, आईतवार

काठमाडौं । सरकारले एनालग टेलिभिजन प्रणाली बन्द गर्न नमान्ने केबल टेलिभिजन कम्पनीको उपकरण जफत गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीअनुसार एनालग प्रणाालीमा संचालित केबल टेलिभिजनहरुलाई अनिवार्य रुपमा डिजिटल प्रणालीमा रुपान्तरण […]

ताजा समाचार