इन्टरनेट तथा सामाजिक सञ्जालमा राखिने कन्टेन्टहरुमा रोक लगाउने सरकारी योजना

४ बैशाख २०८०, सोमबार

सरकारले साइबर सुरक्षाकाे नाममा प्रयोगकर्ताहरुको इन्टरनेट कन्टेन्ट अर्थात अनलाइनमा हुने सामग्रीहरुमा नै रोक लगाउन सक्ने योजना गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० […]