लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता, बिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने

१३ पुष २०७७, सोमबार

लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ। यस प्रतियोगिता अन्तर्गत सहभागीले बैंकको मोबाइल बैंकिङ […]

ताजा समाचार