भारतमा केबल टिभीको शुल्क घटायो नियमनकारी निकायले, अब १३० भारुमा २०० वटा च्यानल

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । भारतमा अब ग्राहकहरुले सस्तो मूल्यमा डिजिटल केबल टिभी सेवा पाउने भएका छन् । हालै भारतको टेलिकम रेगुलेरट अथोरिटी अफ इण्डिया(ट्राई)ले अंग्रेजी नयाँ वर्षदेखि मानिसहरुलाई न्यूनतम शुल्कमा अधिकतम सेवा […]