डिजिटल कर्णाली प्रदेशको अवधारणा, सरकारका सेवाहरुलाई प्रविधिमैत्री बनाईने

१ असार २०७८, मंगलवार

कर्णाली प्रदेशले डिजिटल कर्णाली प्रदेशको अवधारणालाई अगाडि बढाउने गरि बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को […]