शिखर इन्स्योरेन्सको च्याटबट सेवा, इन्स्योरेन्स सेवाहरु भाइबर र फेसबुक मेसेन्जरमा

१५ मंसिर २०७७, सोमबार

शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन शुरु गरेको छ। वर्तमान परिप्रेक्षमा बीमा कम्पनीसम्म […]

ताजा समाचार