मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू, ढुवानीमा कैफियत गर्नेलाई धमाधम समाइँदै

११ फाल्गुन २०७७, मंगलवार

गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली)मार्फत अनुसन्धान गर्दा उक्त चिनी आयातको […]