९४ वटा सरकारी निकायका वेबसाइटहरुको सेक्यूरिटी अडिट, डिजिटल सिग्नेचर संख्या १ हजार नाध्यो

१३ जेष्ठ २०७७, मंगलवार

सरकारी सेवाहरुलाई छिटो छरितो र सुरक्षित बनाउन सरकारले हालसम्म ५० स्थानमा विद्युतीय हस्ताक्षरको प्रयोगलाई प्रबद्र्धन गरेको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्ष२०७६ ७७ मा ५० स्थानमा विद्युतीय हस्ताक्षरको प्रयोगसम्बन्धी […]