एनसेलले आफ्नो कर्पोरेट कार्यालय लैनचाैरमा सार्यो, नख्खुमा भने डाटा सेन्टर रहने

११ श्रावण २०७७, आईतवार

निजी क्षेत्रको मोबाइल अपरेटर कम्पनी एनसेल प्राईभेट लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय तथा मुख्यालय सारेको छ । कम्पनीले साउन ६ गतेदेखि आफ्नो नयाँ मुख्यालय लैनचौरमा राखेको जानकारी दिएको हो । यसअघि […]