सोमबार हजाराैं प्रयोगकर्ता समस्यामा पर्नेगरी कसरी भयो ट्विटर डाउन?

१७ चैत्र २०७७, मंगलवार

माइक्रोब्लगिङ साइट ट्विटर सोमबार विश्वका थुप्रै देशमा केही समयका लागि बन्द भयो। यसबाट विशेष गरी एन्ड्रोइड तथा आईओएसका प्रयोगकर्ताहरु बढी प्रभावित भए। यस्ता साइटहरुको आउटेज अनुगमन गर्ने साइट डाउनडिटेक्टर डटकमका […]