पोको एम३ प्रो फाइभजी मा डाइमेन्सिटी ७०० चिपसेट रहने

१ जेष्ठ २०७८, शनिबार

पोकोका अधिकारीहरुले हालै पोको एम३ प्रो फाइभजी आगामी मे १९ मा सार्वजनिक हुने बताएका छन्। उनीहरुका अनुसार यस स्मार्टफोनमा स्न्यापड्रागनको सट्टा मिडियाटेकको डाइमेन्सिटी ७०० चिपसेट रहने छ। #POCOM3Pro 5G features […]