साइबर सेक्यूरिटी फर्महरु म्याकेफी इन्टरप्राइजेज र फायरआई मर्ज गरेर अब ट्रेलिक्स भनिने

८ माघ २०७८, शनिबार

अमेरिकाको क्यालिफोर्नियामा रहेको निजी इक्विटी फर्म सिम्फनी टेक्नोलोजी ग्रुप (एसटीजी)ले हालैका दुईवटा अधिग्रहण गरेका कम्पनी म्याकेफी इन्टरप्राइजेज र फायरआईलाई मर्ज गरेको छ। कम्पनीले दुबैलाई मर्ज गरेर संयुक्त संस्थालाई ट्रेलिक्सको रूपमा […]