नोकियाले आफ्नो पहिलो ट्रू वायरलेस स्टेरियो ‘टिडब्लूएस’ ईयरफोन लन्च गर्ने

२१ चैत्र २०७७, शनिबार

नोकियाले भारतमा अप्रिल ५ तारिखदेखि फ्लिपकार्टमा एक नयाँ अडियो उत्पादन सुरू गर्नेछ। ईकमर्स प्लेटफर्ममा नोकिया अडियो स्टोरअनुसार, अडियो डिभाइसमा एक प्रविधि हुनेछ जसमा ‘शुद्ध साउण्ड दिनको लागि’ डिजाइन गरिएको हो। […]