मोबाइल फोन मेकर ट्रान्जिनले चीनमा आईपीओ निकाल्ने, कम्पनीका टेक्नो र आईटेल नेपालमा पनि उपलब्ध

१५ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ मोबाइल फोन तथा डिभाइस निर्माता कम्पनी ट्रान्जिनले सांघाईको स्टार मार्केटमा आईपीओको लागि लिस्टेड भएको छ । कम्पनीले टेक्नो ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्ने गर्दछ । सेनझेनमा मूख्यालय रहेको […]