भिभोको नयाँ अनुसन्धान र विकास केन्द्र जापानको टोक्यो शहरमा

२५ माघ २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो दशाैं आरएन्डडी सेन्टर अर्थात् अनुसन्धान र विकास केन्द्र जापाको टोक्योमा स्थापना गरेको छ। कम्पनीका अनुसार हाल टोक्योमा उक्त केन्द्र स्थापना गरिनु कम्पनीको ग्लोबल आरएन्डडी स्ट्राटेजीको […]

ताजा समाचार